कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघ्यो

लन्डन । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघेको छ । ७ लाख ८४ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी इटलीमा ११ हजार ५ सय ९१ जनाले ज्यान गुमाएका छन् भने संक्रमित हुनेको संख्या एकलाख १ हजार ७ सय नाघेको छ । उता, अमेरिकामा संक्रमितको संख्या … Continue reading कोरोनाका कारण मृत्यु हुनेको संख्या ३७ हजार ८ सय नाघ्यो